यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा अाउछ।
पुनर्वास नगरपालिकाले शुक्रबार १५ औं निजामती सेवा दिवसका अवसरमा फूटबल खेल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै निजामती सेवा दिवस मनाएको छ । १ दिने मैत्रीपुर्ण फूटबल खेलमा जम्मा २ टिमको सहभागी रहेका थिए । बिहान ७:३० बजे देखि सुरु भएको खेल निजामती कर्मचारी भर्सेज जननिर्वाचित प्रतिनिधि बिच भएको थि