FAQs Complain Problems

सूचना तथा समाचार

१५ औ निजामती सेवा दिवस-२०७५ तथा सांस्कृतिक कार्यक्रम

पुनर्वास नगरपालिकाले शुक्रबार १५ औं निजामती सेवा दिवसका अवसरमा फूटबल खेल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै निजामती सेवा दिवस मनाएको छ । १ दिने मैत्रीपुर्ण फूटबल खेलमा जम्मा २ टिमको सहभागी रहेका थिए । बिहान ७:३० बजे देखि सुरु भएको खेल निजामती कर्मचारी भर्सेज जननिर्वाचित प्रतिनिधि बिच भएको थि

Pages