FAQs Complain Problems

फोटो ग्यालरी

पुनर्वास नगरपालिका को चौथो नगर सभा संचालन हुँदै अध्यक्षता आदरणीय नगर प्रमुख श्री जीवन राज थापा ज्यु ले गर्नु भयो , प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा का माननीय सदस्य तथा नेकपा संसदीय दलका प्रमुख सचेतक कमरेड तारा लामा तामाङ ज्यु ले गर्नु भएको थियो अतिथि हरु नेकपा कंचनपुर का नेता कमरेड वीर बहादुर थापा र नेपाली काङ्ग्रेस पुनर्वास नगर सभापति श्री यम प्रसाद पौडेल ज्यु र सम्पुर्ण नगर सभा सदस्य हरु को उपस्थिति मा सम्पन्न गर्दै २०७५/१२/१६ गते

, , , ,