FAQs Complain Problems

न्यायिक समितिमा निवेदन दर्ता गराउदा आवश्यक पर्ने कागजातहरु के के हुन्?

१. लिखित निवेदन
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी/अन्य आफुलाई चिनाउने प्रमाण पत्रको प्रतिलिपी
३. पुनर्वास नगरपालिकाको राजश्व शाखाबाट निवेदन दस्तुर बाफतको नगद तिरेको रसिद