FAQs Complain Problems

पुनर्बास नगरपालिकाको कार्यालय,पुनर्बास

Read More

प्यारा ताल

Read More

संक्षिप्त परिचय

कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।

नगरपालिकाको अनलाइन नक्सा

जन प्रतिनिधि

जिवन राज थापा
नगर प्रमुख
9848664066 , 9858736999
शारदा शर्मा विष्ट
उप– प्रमुख
9858736988

पदाधिकारी

पिताम्बर पाण्डे
प्रमुख प्रशासकीय अधिकृत
9858726111
रुप राज तिरुवा
सूचना अधिकारी
9848724876

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) मृतकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी (नागरिकता बनेको भएमा)
२) सूचकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) सूचकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी
२) बसाइसरि जाने/आउनेको नागररिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) दुलाह दुलहीको नागरिकताको प्रतिलिपी
२)दुलाह वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज

 

 

वडाध्यक्ष हरु

वडा नं. वडाध्यक्षको नाम फो.नं
1 प्रताप बहादुर चन्द 9858750501
2 सन्त कुमार चौधरी 9804601846
3 सुप्पा तामांग 9810677596
4 प्रेम वहादुर वस्नेत 9825609193
5 विर बहादुर बोगटी 9848752548
6 मन बहादुर गुरुङ्ग 9848745510
7 रामदुलारे राना 9812771421
8 राना श्रवण 9867733093
9 नारायण प्रसाद जैसी 9848794294
10 शुक देव राना 9804621375
11 तुलसी अर्याल 9848447624

सम्पूर्ण सदस्य तथा बिभिन्न समिती उपसमिती पदाधिकारी हरु को लिस्ट को लागि यहाँ क्लिक गर्नुहोस् । 

जानकारी

Pages