व्यवसाय दर्ता

सेवा कोड: Businessregistraition In-person

आवश्यक प्रक्रिया
शुल्क
व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम ।
लाग्ने समय
सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सेवा प्रवाह समय
सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
उजुरी अधिकारी
दायरा विभाग
प्रशासन तथा राजश्व
आवश्यक कागजातहरू
१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस ।
२) आफ्नै घर भए , एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
३) बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि ।
४) पासपोर्ट साईजको दुई प्रति फोटो ।
५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ।
६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ ।
शुल्क विवरण
व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम ।
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा /
राजश्व तथा आर्थिक प्रशासन शाखा
प्रक्रिया चरणहरू
निवेदन दर्ता, राजश्व तिर्ने , Documents Verify,
संबंधित कानून
व्यवसाय दर्ता कार्यबिधि