परासन, त्रिभुवनबस्ती, बाईसीबिचवा र कालिका

विविधता र एकताको अनुपम नमूना पुनर्वास नगरपालिका

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
टोल विकास संस्थाहरुको दर्ता विस्तृत विवरण हेर्नुहोस्
निवेदन दर्ता १) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि
२) अध्यक्षको नागरिकताको प्रतिलिपि
३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधानको एक एक प्रति
४) सम्बन्धित वडाको सिफारिस
रु ५०० ५०० १ दिन प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / सामाजिक विकास शाखा १ दिन शिव राज भट्ट Tolebikasdarta In-person प्रशासन तथा राजश्व निवेदन दर्ता , documents Verifiy टोल विकास संस्था दर्ता कार्यबिधि
2 १) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस ।
२) आफ्नै घर भए , एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
३) बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि ।
४) पासपोर्ट साईजको दुई प्रति फोटो ।
५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ।
६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ ।
व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम । व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम । सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा /
राजश्व तथा आर्थिक प्रशासन शाखा
सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन Businessregistraition In-person प्रशासन तथा राजश्व निवेदन दर्ता, राजश्व तिर्ने , Documents Verify, व्यवसाय दर्ता कार्यबिधि